Raftaar - Sabin Rai & The Pharaoh

Raftaar

Sabin Rai & The Pharaoh

00:00

04:21

Similar recommendations

Lyric

मेरो रफ्तार मेरो शान

भेट्दैनस् मलाई मान्

छुटिसकेँ, देख्दैनस्

यही हो मेरो पहिचान

मुस्किल छ अब मलाई

मेरो छाया छुनलाई

मेरो मालिक म आफै

नखोज् ठाउँ यो लिनलाई

रफ्तार मेरो जिन्दगीको अर्को नाम

जिन्दगीको अर्को नाम

जिन्दगीको अर्को नाम

जे सोच्छस्, बालै फरर

रफ्तार मेरो रगतमा

रफ्तारको म राजा हुँ

पछि छन् सबै मेरो

सबैभन्दा अगि छु

बेकार छ पछ्याउनलाई

भेट्ने सपना देख्नुलाई

मूर्खता हो त्यो तेरो

छोडिदे त्यो प्रयासलाई

रफ्तार मेरो जिन्दगीको अर्को नाम

जिन्दगीको अर्को नाम

जिन्दगीको अर्को नाम

जे सोच्छस्, बालै फरर

आफै हेर तँ तेरो ठाउँ

कहाँ छस् तँ, कहाँ म

सोच्दासोच्दै तँ बूढो हुन्छस्, त्याँ हेर्दै गर

छोडिदे मलाई खेदाउन

मेरो रफ्तार मेरो शान

भेट्दैनस् मलाई मान्

छुटिसकेँ, देख्दैनस्

यही हो मेरो पहिचान

मुस्किल छ अब मलाई

मेरो छाया छुनलाई

मेरो मालिक म आफै

नखोज् ठाउँ यो लिनलाई

रफ्तार मेरो जिन्दगीको अर्को नाम

जिन्दगीको अर्को नाम

जिन्दगीको अर्को नाम

जे सोच्छस्, बालै फरर

बालै फरर, बालै फरर, बालै फरर

जे सोच्छस्

- It's already the end -