Jhhari ko Raat - Albatross

Jhhari ko Raat

Albatross

00:00

05:03

Similar recommendations

Lyric

झरीको रात, कसैको साथ नहुँदा सोचिरहेछु म

तर आज फेरि ढल्किन गाह्रो मान्यो मेरो दिन र यो रात

बिर्सन गाह्रो पर्ला अब फेरि मलाई

तिमी त्यागिदेऊ त्यो आशा

हावाको वेग सँगै-सँगै म सुस्तरी उडाउँला

किरण छर्ने सूर्य बनी प्रतीक्षामा जलाउँला

पानीबिनाको माछाजस्तै म तिमीलाई तड्पाउँला

तर तिमी कहाँ? तिमी कहाँ?

तिमी कहाँ? तिमी कहाँ?

झरीको रात, र तिम्रो साथ नहुँदा उडिरहेछु म

तर आज फेरि निक्लन गाह्रो मान्यो मेरो मन र वचन

बिर्सन गाह्रो पर्ला अब फेरि मलाई

तिमी त्यागिदेऊ त्यो आशा

हावाको वेग सँगै-सँगै म सुस्तरी उडाउँला

किरण छर्ने सूर्य बनी प्रतीक्षामा जलाउँला

पानीबिनाको माछाजस्तै म तिमीलाई तड्पाउँला

तर तिमी कहाँ? तिमी कहाँ?

तिमी कहाँ? तिमी कहाँ?

- It's already the end -